डा.रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रथम

काठमाडौं । संविधान दिवसका अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको टुङ्गो लगाएको छ । जसमा ५९४ सम्मानित हुनेछन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महìवपूर्ण योगदान पुर्‍याउने महानुभावलाई प्रदान गरिने मानपदवीको टुङ्गो लगाएको थियो । गृह मन्त्रालयले नियमावलीमा व्यवस्था भए अनुसार एक सय जनालाई मानपदवी, ५० … Continue reading डा.रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रथम